SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

होटल ब्यवसायी रुपन्देहीमा टिम बिल्डिङ तालिम

बुटवल, १७ साउन । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले कार्यसमिति सदस्य तथा पूर्वअध्यक्षहरूलाई लक्षित गरी एक दिने टिम बिल्डिङ तालिम आयोजना गरेको छ । शनिबार सम्पन्न तालिम व्यक्तिगत र संस्थागत विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।