फ्री योग साधनामा तीज विशेष कार्यक्रम
बुटवल, १७ साउन । बुटवलको देगिनगरस्थित भूतपूर्व सैनिक भवनमा शनिबार फ्री योग साधनाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा योग साधनामा सक्रिय सहभागीहरुलाई लक्षित गर्दै योग र जुम्बाको महत्वबारे जानकारी दिइएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
