फोहोरमै जीवन, स्वास्थ्य जोखिममा श्रमिक
नेपालगञ्ज, १७ साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३, हिरमिनियामा रहेको ल्याण्डफिल साइट (फोहोर प्रशोधन केन्द्र) सञ्चालनमा आएको छ वर्ष भइसक्यो । दैनिक २५ टनसम्म फोहोर यही ल्याइन्छ । तर, मेसिन जडान भए पनि यहाँ फोहोर छुट्याउने काम अझै मान्छेले हातैले गरिरहेका छन् । यसरी फोहोर छुट्टयाउने कामसँगै कामदारहरू स्वास्थ्य जोखिमको सिधा सामना गरिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
