SHARE
बुटवल टुडे · बुधबार २० जेठ २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

लुम्बिनीमा एमालेबाट को को बन्दैछन् मन्त्री ?

नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएपछि पार्टीले नयाँ मन्त्री सिफारिस गरेको छ ।