लुम्बिनी प्रदेशमा गर्मी बढ्दो, जनजीवन प्रभावित
लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा पछिल्लो समय तापक्रम क्रमशः बढ्दै गएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेको छ भने दैनिक कामकाज, कृषि गतिविधि तथा स्वास्थ्य क्षेत्रमा समेत यसको असर देखिन थालेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
