SHARE
बुटवल टुडे · बुधबार २० जेठ २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबिच भेटवार्ता

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।