SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ ०१:०२ PM · 1 मिनेट पढाइ

माधवप्रति झलनाथको टिप्पणी- भव्य नेता ठानेको थिएँ, तल्लो स्तरको सोच रहेछ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति आक्रोश पोखेका छन्। आफूलाई पार्टी छोडेर गएहुन्छ भन्ने अभिव्यक्ति दिएपछि शनिबार पत्रकार सम्मेलन गर्दै उनले त्यसबाट आफूलाई दुःख लागेको बताए।