SHARE
बुटवल टुडे · बुधबार २० जेठ २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

५ किलो गाँजा र ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपाली प्रहरीले पाँच किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।