SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

ठूलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलोसम्म

बुटवल, १७ साउन । सामाजिक एकता र संस्कृतिक उत्सवको अनुपम उदाहरण बनेको ठुलाखर्क सेवा समाजको चौथो वार्षिक साधारणसभा, दोस्रो अधिवेशन तथा तीज मिलन कार्यक्रम शनिबार बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ ।