SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ १२:४२ AM · 1 मिनेट पढाइ

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ रुपन्देहीमा नयाँ नेतृत्व चयन

रुपन्देही   लोकतान्त्रिक आदिवासी जनजाती महासंघ रुपन्देहीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सोहन चौधरीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। आज सम्पन्न अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले नेकपा (एमाले) मुलुकको प्रमुख राजनीतिक शक्ति भएको उल्लेख गरे।