कामपाद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगन्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामी मैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
