परराष्ट्र मन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै
परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
