SHARE
बुटवल टुडे · बिहीबार २१ जेठ २०८३ ०३:१२ PM · 1 मिनेट पढाइ

बिवाइडी गाडी कानुनअनुसार आयात गरिएको हो : साइमेक्स

नेपालमा बिवाइडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि आयात गरिएका विद्युतीय सवारीसाधनबारे सञ्चारमाध्यम तथा सार्वजनिक वृत्तमा उठेका प्रश्नप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।