SHARE
बुटवल टुडे · शुक्रबार​ २२ जेठ २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

५ वर्षमा ४ म्याद थप, तर बनेन अस्पताल भवन

पाँच वर्ष अघिदेखि निर्माण सुरु गरिएको गुल्मी अस्पताल भवन अझै पूरा हुन सकेको छैन । जिल्ला सदरमुकाम तम्घासमा निर्माणाधीन ५० शैयाको गुल्मी अस्पताल भवन चार पटकसम्म म्याद थप हुँदा पनि सम्पन्न हुन सकेको छैन ।