SHARE
बुटवल टुडे · शुक्रबार​ २२ जेठ २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम वृद्धि

मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ ।