SHARE
बुटवल टुडे · शुक्रबार​ २२ जेठ २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

नेपालतर्फ मनसुनको यात्रा: केरला आइपुग्न ढिलाइ, एक साताभित्र नेपाल भित्रने संकेत

मनसुनी वायु भारतको दक्षिणी राज्य केरला आइपुगिसकेको छ। यद्यपि यस वर्ष मनसुनको औपचारिक प्रवेश औसत समयभन्दा तीन दिन ढिला भएको छ। मौसमविद्हरूका अनुसार अहिलेको गतिलाई हेर्दा मनसुन करिब एक साताभित्र नेपाल प्रवेश गर्ने सम्भावना देखिएको छ।