SHARE
बुटवल टुडे · शुक्रबार​ २२ जेठ २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री नयाँ दिल्ली प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा आज नयाँ दिल्ली प्रस्थान गरेका छन् ।