SHARE
बुटवल टुडे · शुक्रबार​ २२ जेठ २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

पुनर्भरण पोखरी परिसरमा वातावरणीय संवाद

विश्व वातावरण दिवस २०८३ को अवसरमा अर्घाखाँचीको शितगंगा नगरपालिकाले वडा नं. ११ स्थित गैडे सामुदायिक वनमा निर्माण गरिएको पुनर्भरण पोखरी परिसरमा वातावरणीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।