गौतमबुद्ध मुटु अस्पतालमा किशोरीमाथि दुर्व्यवहारको आरोप, एक कर्मचारी पक्राउ
बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक कर्मचारीमाथि सेवाग्राही किशोरीप्रति दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार १७ वर्षीया किशोरी अस्पतालमा भिडियो एक्स-रे गराउन गएका बेला दुर्व्यवहार भएको भनी उजुरी परेपछि अस्पतालको एक्स-रे विभागमा कार्यरत ३१ वर्षीय सुवास गौतमलाई पक्राउ गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
