SHARE
बुटवल टुडे · शुक्रबार​ २२ जेठ २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

३ वर्षमा पनि पूरा भएन हरित बसपार्क, अन्तिम पटक म्याद थप्ने तयारी

हरित बसपार्क नामकरण गरिएको तानसेन बस टर्मिनलको निर्माण कार्यका लागि अन्तिम पटक म्याद थप गर्ने तयारी गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।