रुपन्देही क्रिकेट सङ्घको अध्यक्षमा हरि बहादुर थापाको उम्मेदवारी घोषणा
रुपन्देही क्रिकेट सङ्घको आगामी अधिवेशनलाई लक्षित गर्दै वर्तमान अध्यक्ष हरि बहादुर थापाले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
