SHARE
बुटवल टुडे · शुक्रबार​ २२ जेठ २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो

धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले ओरालो लागेको छ ।