SHARE
बुटवल टुडे · शुक्रबार​ २२ जेठ २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

ग्यास्ट्रो सेन्टर बुटवल: बिरामीको विश्वास बढ्दै 

पछिल्ला केही वर्षयता नेपालमा नसर्ने रोगको समस्या तीव्र रूपमा बढिरहेको छ । मधुमेह, उच्च रक्तचाप, मुटु रोगसँगै अहिले पेट, कलेजो, आन्द्रा तथा पाचन प्रणाली सम्बन्धी रोग पनि व्यापक बन्दै गएका छन् ।