SHARE
बुटवल टुडे · शनिबार २३ जेठ २०८३ ०३:१३ AM · 1 मिनेट पढाइ

पश्चिमी प्रणाली सक्रिय: वर्षासँगै तराईमा तापक्रम बढ्ने

मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुनुका साथै कतिपय स्थानमा वर्षा हुने सम्भावना छ ।