आदर्श आधारभूत विद्यालय हीरक महोत्सवको तयारीमाः काठमाडौंमा भेला
बुटवल, १८ साउन । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सवका लागि काठमाडौंमा भेला सम्पन्न गरिएको छ । भेलाले सर्वसम्मत रुपमा हीरक महोत्सव सम्पन्न गर्न आवश्यक तयारीका लागि काठमाडौ उपसमिति तथा सल्लाहकार समिति निर्माण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
