SHARE
बुटवल टुडे · शनिबार २३ जेठ २०८३ ०३:३५ AM · 1 मिनेट पढाइ

चौराह हस्पिटलः न्युरो सर्जरी र अर्थोपेडिक्स तथा ट्रमा सेवामा उत्कृष्ट

चौराहा हस्पिटल प्रालि रुपन्देहीको बुटवलमा अवस्थित एक प्रतिष्ठित स्वास्थ्य संस्था हो । वि. सं. २०६९ जेठ १० गते देखि सेवा शुभारम्भ गरेको यो अस्पताल ट्रमा सेन्टरको रूपमा सेवा दिने अस्पतालको नाममा परिचित छ ।