SHARE
बुटवल टुडे · शनिबार २३ जेठ २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा एकै दिन २० लाख ८४ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार ५११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।