वर्षाले भत्किएका सडकमा यात्रुको सास्ती
यो वर्ष मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पर्याप्त पानी नपरे पनि पहाडी क्षेत्रमा भने भारी वर्षा हुँदै आएको छ । पहाडी क्षेत्रमा पानी पर्दा समयमै मर्मत नगरिएका सडकमा दुर्घटनाको जोखिम बढेको छ । एकातिर मर्मत नगरिएका सडकले जोखिम बढाएका छन् भने मर्मत गरिएका सडक पनि गुणस्तरहीन हुँदा थप जोखिम बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
