SHARE
बुटवल टुडे · शनिबार १६ जेठ २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

अछाममा जिप दुर्घटना: २ जनाको मृत्यु, ३ घाइते

अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।