SHARE
बुटवल टुडे · शनिबार १६ जेठ २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा ६ लाख ४४ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा एक हजार ७७३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा रु छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएको छ ।