SHARE
बुटवल टुडे · शनिबार १६ जेठ २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

बुद्धिचाल प्रतियोगितामा ५ मुलुकका २२६ जना खेलाडी

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा पाँच देशका २२६ जना खेलाडी प्रतिस्पर्धामा  रहेका छन् ।