SHARE
बुटवल टुडे · शनिबार १६ जेठ २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरका १ हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर

काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था सम्पर्कबाहिर रहेको बताइएको छ ।