SHARE
बुटवल टुडे · शनिबार १६ जेठ २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

इरानसँगको सम्झौताबारे राष्ट्रपति ट्रम्पको बैठकबाट अझै निष्कर्ष आउन सकेन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्ध विराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहीन भएको छ ।