SHARE
बुटवल टुडे · आइबार​ १७ जेठ २०८३ ०१:३९ AM · 1 मिनेट पढाइ

सपनाको जालोमा फसेका ४५३ नेपाली: ‘लाखौँ कमाउनुस्’ भन्दै फसाए

रोजगारी, आकर्षक तलब र उज्ज्वल भविष्यको सपना देखाएर भारतका विभिन्न सीमावर्ती सहरमा पु¥याइएका ४५३ नेपाली नागरिकलाई एक विशेष उद्धार अभियानमार्फत नेपाल ल्याइएको छ । उद्धार गरिएकामध्ये १५० भन्दा बढी महिला रहेका छन् ।