नयाँ करले उपभोक्तामाथि थप भार: महँगियो बिजुली, शिक्षा र स्वास्थ्य
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तथा निजी विद्यालय र निजी अस्पतालबाट सेवा लिने उपभोक्तामाथि ३ प्रतिशत कर लगाउने घोषणा गरेपछि यसको व्यापक आलोचना सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
