तयार भयो रणवीर आलियाको २५० करोडको नयाँ घर, चाँडै सिफ्ट हुने
मुम्बई, १८ साउन । रणवीर कपुर र आलिया भट्ट बलिउडका चर्चित जोडीमध्ये एक हुन् । उनीहरू दुबै चाँडै मुम्बईको बान्द्रा वेस्टमा रहेको आफ्नो नयाँ विलासी बङ्गलामा सिफ्ट हुन लागेका छन् । दम्पतीको विलासी बङ्गला अब पूर्ण रूपमा तयार भएको छ। रणवीर कपुर र आलिया भट्टको नयाँ घरको मूल्य करिब २५० करोड भारु रहेको बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
