SHARE
बुटवल टुडे · आइबार​ १७ जेठ २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

सङ्घीय बजेटमा लुम्बिनी: कुन कुन आयोजना परे प्राथमिकतामा ?

सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका सडक, सिँचाइ, पर्यटन, उद्योग तथा ऊर्जा क्षेत्रका महत्त्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेको छ ।