SHARE
बुटवल टुडे · आइबार​ १७ जेठ २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

डिजिटल प्रोफाइलदेखि सुलभ फार्मेसीसम्म: सय अर्बको बजेटले देखाएको स्वास्थ्यको सपना

नेपालको शासकीय इतिहास र आर्थिक व्यवस्थापनको यात्रामा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यले एउटा नयाँ र युगान्तकारी बहसको सिर्जना गरेको छ ।