बाणगंगा–६ खुटेनीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ४५० भन्दा बढी लाभान्वित
बुटवलमा स्थापित अत्याधुनिक स्वास्थ्य संस्था नियोन मल्टिस्पेसियालिटी सेन्टर प्रा.लि.ले स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित बाणगंगा नगरपालिका–६, खुटेनीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
