SHARE
बुटवल टुडे · आइबार​ १७ जेठ २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

बैङ्क तथा वित्तीय संस्था परिसङ्घद्वारा बजेटको स्वागत

बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ ।