SHARE
बुटवल टुडे · आइबार​ १७ जेठ २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

‘भिजिट भिसा’ को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी

प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएका छन् ।