SHARE
बुटवल टुडे · आइबार​ १७ जेठ २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ:  प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएका छन् ।