SHARE
बुटवल टुडे · आइबार​ १७ जेठ २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

टर्कीमा पर्यटक बस दुर्घटना: ८ जनाको मृत्यु, ३३ जना घाइते

पश्चिमी टर्कीमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।