SHARE
बुटवल टुडे · आइबार​ १७ जेठ २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

प्रतिनिधिसभाका सांसदहरूले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको आतङ्कबाट त्रसित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्  ।