SHARE
बुटवल टुडे · आइबार​ १७ जेठ २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ ।