SHARE
बुटवल टुडे · आइबार​ १७ जेठ २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

श्रीलङ्काविरुद्ध नेपालका ‘प्लेइङ एघार’ खेलाडीको नाम सार्वजनिक

भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका लागि श्रीलङ्काविरुद्ध नेपालको सुरुआती ११ सदस्यीय (प्लेइङ एघार) टोलीको नाम सार्वजनिक भएको छ ।