SHARE
बुटवल टुडे · सोमबार १८ जेठ २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश: बजेटका बेला सरकार फेरबदलको कसरत

लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्नुपर्ने समयमा सत्ता समीकरण र सरकार फेरबदलको राजनीतिक खेलमा अल्झिएको छ ।