अटीजम सम्वन्धी अन्तक्र्रिया तथा सम्मान
बुटवल, १८ साउन । समर्पण बाल गृह बुटवलले शनिबार अटीजम सम्वन्धी अन्तरक्रिया र सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समपर्ण बालगृहले अटिजम सम्वन्धी विद्यालय सञ्चालन गरी समाजमा योगदान पुर्याएको भन्दै यसका लागि नगरपालिका सधैदव सहयोगी भूमिकामा रहने प्रतिवद्धता व्यक्त गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
