फोहरमै दौड, सरसफाइमा जित: एक घण्टामै ७ क्विन्टल ६० किलो फोहर सङ्कलन
सामान्यतया दौड प्रतियोगितामा सहभागीहरू गन्तव्यमा सबैभन्दा पहिले पुग्न प्रतिस्पर्धा गर्छन् । तर कपिलवस्तुको विजयनगर गाउँपालिकामा भने दौडको उद्देश्य फरक थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
