बिजुलीमा ५ प्रतिशत भ्याट: कति बढ्ला बिजुलीको बिल ?
सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताका लागि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेपछि ऊर्जा क्षेत्र र उपभोक्ताबिच नयाँ बहस सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
